क्रमसङ्ख्या

Romanized: kramasangkhyaa, kramasangkhya, kramasangkhy, kramasankhyaa

नाम, विषय आदिको क्रम देखाउन एकपछि अर्को पालैसित राखिएको अङ्क वा सङ्ख्या; सिलसिलेवार नम्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नाम, विषय आदिको क्रम देखाउन एकपछि अर्को पालैसित राखिएको अङ्क वा सङ्ख्या; सिलसिलेवार नम्बर।

सम्बन्धित शब्दहरू