परिसङ्ख्यान

Romanized: parisangkhyaana, parisangkhyaan, parisangkhyana, parisangkhyan

गन्ने काम; गन्ती; गणना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गन्ने काम; गन्ती; गणना।
२.
पहिले नै गरिने अनुमान; ठिक अनुमान ।

सम्बन्धित शब्दहरू