परिसङ्घ

Romanized: parisanggha, parisanggh, parishanggha, parisangh

धेरै सङ्घ वा महासङ्घहरू आबद्ध भएको सङ्घ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत परि+सङ्घ]

1
धेरै सङ्घ वा महासङ्घहरू आबद्ध भएको सङ्घ।

सम्बन्धित शब्दहरू