परिसर

Romanized: parisar, parishara, parishar, parisara

नदी, सहर, पर्वत आदिका आसपासमा रहेको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नदी, सहर, पर्वत आदिका आसपासमा रहेको जमिन।
२.
आसपास; छिमेक ।
३.
घेरा।
४.
कम्पाउन्ड।

सम्बन्धित शब्दहरू