परिसर्पण
Romanized: parisarpan, parisharpana, parisharpan, parisarpana
डुलफिर गर्ने काम; घुमफिर; पर्यटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
डुलफिर गर्ने काम; घुमफिर; पर्यटन।
२.
सर्पको जस्तै बाङ्गोटिङ्गो हिँड्ने वा घुम्ने काम।