महासङ्घ
Romanized: mahaasanggha, mahaasanggh, mahasanggha, mahasanggh
विभिन्न सङ्घहरू मिलेर बनेको ठुलो सङ्घ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [महा+सङ्घ]
1
विभिन्न सङ्घहरू मिलेर बनेको ठुलो सङ्घ।