महासत्त्व

Romanized: mahaasattva, mahaasattv, mahaasattwa, mahasattv

कुबेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुबेर।
२.
बुद्ध; एक बोधिसत्त्व; शाक्यमुनि।
३.
महत्त्वपूर्ण र प्रेरक जीवनगाथा भएका विशिष्ट व्यक्ति; महापुरुष।

सम्बन्धित शब्दहरू