निस्सत्त्व

Romanized: nissattv, nissattwa, nissattw, nishsattva

सत्त्व नभएको; भित्री गुण नभएको; सारहीन; निःसत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सत्त्व नभएको; भित्री गुण नभएको; सारहीन; निःसत्त्व।
२.
शक्तिहीन; कमजोर ।
३.
प्राण नभएको; निर्जीव।
४.
नीच; तुच्छ ।

सम्बन्धित शब्दहरू