निस्तत्त्व

Romanized: nistattv, nistattwa, nistattw, nishtattva

तत्त्व नभएको; तत्त्वहीन; सार नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
तत्त्व नभएको; तत्त्वहीन; सार नभएको।
२.
काम नलाग्ने, छोक्रा मात्र बाँकी रहेको।

सम्बन्धित शब्दहरू