निस्सङ्कोच
Romanized: nissangkocha, nissangkoch, nissankocha, nishsangkocha
सङ्कोच नभएको; हिचकिचाहट नभएको; निसङ्कोच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सङ्कोच नभएको; हिचकिचाहट नभएको; निसङ्कोच।
२.
(क्रियाविशेषण)
धक नमानीकन; नअनकनाईकन।