निःसङ्कोच
Romanized: nihsangkocha, nihsangkoch, nihsankocha, nisangkocha
कुनै काम-कुरा गर्दा धक नमानीकन; नहिचकिचाईकन; सङ्कोच नमानीकन; निस्सङ्कोच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
कुनै काम-कुरा गर्दा धक नमानीकन; नहिचकिचाईकन; सङ्कोच नमानीकन; निस्सङ्कोच।
२.
(विशेषण)
सङ्कोच नभएको।
३.
सङ्कोच नमान्ने।