सङ्कोच
Romanized: sangkocha, sangkoch, sankocha, shangkocha
कसैका सामु केही कुरा भन्न वा गर्न अनकनाउने बानी; असजिलोपनाको अनुभव; हलुका लाज; धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैका सामु केही कुरा भन्न वा गर्न अनकनाउने बानी; असजिलोपनाको अनुभव; हलुका लाज; धक।
२.
चाउरी पर्ने काम; खुम्च्याइ।
३.
छोट्ट्याउने काम; सङ्क्षेपण।