सङ्कोचित
Romanized: sangkochita, sangkochit, sankochita, shangkochita
सङ्कोच पारिएको; खुम्च्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सङ्कोच पारिएको; खुम्च्याइएको।