सङ्कोची
Romanized: sangkochi, sankochi, sangkochee, shangkochi
सङ्कोच मान्ने; लाज मान्ने; धकाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सङ्कोच मान्ने; लाज मान्ने; धकाउने।
२.
चाउरी पर्ने; खुम्चिने।