कोची
Romanized: kochi, kochee, kochii, kocee
साडी लगाउँदा अगाडिपट्टि परेको मुजाको मुठो; गल्थो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
साडी लगाउँदा अगाडिपट्टि परेको मुजाको मुठो; गल्थो।