कोच
Romanized: kocha, koch, koc, koca
कोच (kocha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कोच(१)
(नाम [अङ्.])
1.
हे. कौच।
कोच(२)
(नाम)
१..
असमको एक जनजाति।
२..
राजवंशी जातिको पुरानो नाम; कोच।