कोच्नु
Romanized: kochnu, kocnu
मन नपरीकन पगितो हुने गरी खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [संस्कृत कोचन]
१.
मन नपरीकन पगितो हुने गरी खानु।
२.
अटाईनअटाई हुने गरी खाँद्नु।