कोच्छे
Romanized: kochchhe, kochche, kocchhe, kocche
दौराकै जस्तो फेर हुने र तुना बाँध्नुपर्ने एक पोसाक; लबेदाका छाँटको आङको लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दौराकै जस्तो फेर हुने र तुना बाँध्नुपर्ने एक पोसाक; लबेदाका छाँटको आङको लुगा।