उत्कोच

Romanized: utkocha, utkoch, utkoc, utkoca

अधिकारवालालाई आफ्नो हुँदो गर्न प्रलोभनका निम्ति दिइने वस्तु वा पैसा; घुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अधिकारवालालाई आफ्नो हुँदो गर्न प्रलोभनका निम्ति दिइने वस्तु वा पैसा; घुस।

सम्बन्धित शब्दहरू