उत्क्रोश
Romanized: utkrosha, utkrosh, utkros, utkrosa
ठुलो स्वर, ठुलो खलबली; कोलाहल; चिच्च्याहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो स्वर, ठुलो खलबली; कोलाहल; चिच्च्याहट।
२.
घोषणा; गर्जन।