सङ्कोचन

Romanized: sangkochana, sangkochan, sankochana, shangkochana

विस्तार भएको कुरो आफ्नो पूर्वरूपमा फर्कन खोज्ने स्थिति; खुम्च्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विस्तार भएको कुरो आफ्नो पूर्वरूपमा फर्कन खोज्ने स्थिति; खुम्च्याइ।
२.
सङ्कोच हुने वा लाज मान्ने काम।

सम्बन्धित शब्दहरू