सङ्कलन

Romanized: sangkalana, sangkalan, shangkalana, sankalan

कुनै वस्तु, सरसामान आदि जम्मा गर्ने वा थुप्याउने काम; सङ्ग्रह; बटुलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु, सरसामान आदि जम्मा गर्ने वा थुप्याउने काम; सङ्ग्रह; बटुलाइ।
२.
कुनै रचना आदिका उपयोगिताको दृष्टिले समेत छनोट गरी एक ठाउँमा भेला पार्ने काम; सँगालो।
३.
गणितमा अङ्कहरू जम्मा गर्ने प्रक्रिया; योग; जोड।
४.
मिल्ने काम; सङ्गम।

सम्बन्धित शब्दहरू