सङ्कलक
Romanized: sangkalaka, sangkalak, shangkalaka, sankalak
सङ्कलन गर्ने व्यक्ति; सङाल्ने मानिस; सङ्ग्रहकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सङ्कलन गर्ने व्यक्ति; सङाल्ने मानिस; सङ्ग्रहकर्ता।