सङ्कल्पित
Romanized: sangkalpita, sangkalpit, shangkalpita, sankalpit
मानसिक दृढतासाथ कुनै कार्य पूर्ण गर्न निश्चय गरिएको; मनले सङ्कल्प गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मानसिक दृढतासाथ कुनै कार्य पूर्ण गर्न निश्चय गरिएको; मनले सङ्कल्प गरिएको।