सङ्कल्पन

Romanized: sangkalpana, sangkalpan, shangkalpana, sankalpan

कुनै कुराउपर धारणा बनाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सङ्कल्प+अन]

१.
कुनै कुराउपर धारणा बनाउने प्रक्रिया।
२.
वचनको दृढता; अठोट; प्रतिज्ञा; सङ्कल्प।

सम्बन्धित शब्दहरू