आत्मसङ्कल्प

Romanized: aatmasangkalpa, aatmasangkalp, atmasangkalpa, atmasangkalp

आत्मनिश्चय; आत्माभित्र आफैले आफैलाई गरिने वचनबद्धता; मनभित्रको भावना; मनभित्र गरिने दृढ निश्चय; आत्माभित्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आत्मनिश्चय; आत्माभित्र आफैले आफैलाई गरिने वचनबद्धता; मनभित्रको भावना; मनभित्र गरिने दृढ निश्चय; आत्माभित्र गरिएको सङ्कल्प।

सम्बन्धित शब्दहरू