आत्मस्वीकृति
Romanized: aatmasvikriti, atmasvikriti, aatmaswikriti, atmaswikriti
आफू सहमत भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफू सहमत भएको अवस्था।
२.
गरेको कार्यलाई आफूबाट पुष्टि वा अनुमोदन।