कृतसङ्कल्प
Romanized: kritasangkalpa, kritasangkalp, kritasankalpa, kritashangkalpa
कुनै कार्यका निम्ति निश्चय वा अठोट गरिसकेको; सङ्कल्प गरिसकेको; गर्ने खोजेको वा पक्का गर्ने भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै कार्यका निम्ति निश्चय वा अठोट गरिसकेको; सङ्कल्प गरिसकेको; गर्ने खोजेको वा पक्का गर्ने भएको।