सङ्कलित

Romanized: sangkalita, sangkalit, shangkalita, sankalit

सङ्कलित (sangkalita) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सङ्कलित(१)

(विशेषण [संस्कृत])
१..
सङ्कलन गरिएको; सँगालिएको वा बटुलिएको।
२..
सञ्चित गरिएको; जगेर्ना गरिएको।
३..
जोडिएको।

सङ्कलित(२)

(विशेषण)
1.
सड्कुल भएको वा बनाइएको।

सम्बन्धित शब्दहरू