सङ्कलनार्थ
Romanized: sangkalanaartha, sangkalanaarth, sangkalanartha, sangkalanarth
सङ्कलनका लागि; सङ्कलनका उद्देश्यले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सङ्कलन+अर्थ]
1
सङ्कलनका लागि; सङ्कलनका उद्देश्यले।