सम्भावनार्थ

Romanized: sambhaavanaartha, sambhaavanaarth, sambhaavanartha, sambhavanaartha

सम्भावना वा सम्भाव्यता जनाउने भाव (व्या.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम्भावना+अर्थ]

1
सम्भावना वा सम्भाव्यता जनाउने भाव (व्या.)।

सम्बन्धित शब्दहरू