सम्भावना

Romanized: sambhaavanaa, sambhaavana, sambhavanaa, sambhaawanaa

कुनै कुरा पूरा हुन सक्ने वा घटना आदि घटित हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरा पूरा हुन सक्ने वा घटना आदि घटित हुने स्थिति।
२.
एक कुरा हुँदा त्यसको सिलसिलामा अर्को कुरा हुन सक्ने अवस्थाको वर्णन गर्दा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू