सम्भावित

Romanized: sambhaavita, sambhaavit, sambhaawita, sambhavit

सम्भावना भएको; हुन सक्ने ठानिएको; आशा राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सम्भावना भएको; हुन सक्ने ठानिएको; आशा राखिएको।
२.
अनुमान गरिएको; कल्पित।

सम्बन्धित शब्दहरू