असद्भाव
Romanized: asadbhaava, asadbhaav, asadbhaawa, asadbhav
राम्रो भावना नहुनाको भाव वा स्थिति; खराब वा नराम्रो भावना; सद्भाव नभएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो भावना नहुनाको भाव वा स्थिति; खराब वा नराम्रो भावना; सद्भाव नभएको स्थिति।
२.
अस्तित्वको अभाव; कुनै वस्तु नभएको स्थिति; अनुपस्थिति।