असद्दे
Romanized: ashadde, asadde
विकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विकृत।
२.
सद्दे नभएको; आफ्नो रूपमा नरहेको।