बाद्दे
Romanized: baadde, badde
अर्को कुनै सिप नचल्ने स्थिति; करमा पर्ने काम; रोकावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अर्को कुनै सिप नचल्ने स्थिति; करमा पर्ने काम; रोकावट।
२.
कुनै कुराका निम्ति गरिने निधो; पक्का; निश्चय।