छुद्दे

Romanized: chhudde, chudde

खाने इच्छा; रुचि; भोक; तृष्णा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षुधा]

१.
खाने इच्छा; रुचि; भोक; तृष्णा।
२.
आकाङ्क्षा; रहर।

सम्बन्धित शब्दहरू