सद्दे

Romanized: shadde, sadde

नबिग्रिएको वा नयाँ; जस्ताको तस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सद्यः]

१.
नबिग्रिएको वा नयाँ; जस्ताको तस्तो।
२.
टुटफुट नभएको; सग्लो; सिङ्गो।
३.
मिसोट नभएको; साँचो; सकली।
४.
बिरामी नभएको; तन्दुरुस्त; निरोगी।
५.
दोष वा बिराम नभएको; निर्दोष।

सम्बन्धित शब्दहरू