सद्देकिर्ते
Romanized: shaddekirte, saddekirte
असली र नकली; साँचो र जाली (व्यवहार, कामकारबाई, प्रमाण आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
असली र नकली; साँचो र जाली (व्यवहार, कामकारबाई, प्रमाण आदि)।