सद्गत
Romanized: sadgat, shadgata, shadgat, sadgata
मृतकको सद्गति वा मुक्तिका निमित्त लास जलाउने, काजक्रिया गर्ने आदि काम; दाहसंस्कार अन्त्येष्टिक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सद्गति]
१.
मृतकको सद्गति वा मुक्तिका निमित्त लास जलाउने, काजक्रिया गर्ने आदि काम; दाहसंस्कार अन्त्येष्टिक्रिया।
२.
तीर्थस्थलमा भएको मरण।
३.
उत्तम गति; मोक्ष; मुक्ति।