सद्गति

Romanized: shadgati, sadgati

पुराणअनुसार, मरेपछि उत्तम लोकमा पुग्ने काम; असल अवस्था; उत्तम गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुराणअनुसार, मरेपछि उत्तम लोकमा पुग्ने काम; असल अवस्था; उत्तम गति।
२.
मोक्ष हुने काम; मुक्ति; मृत्यु।

सम्बन्धित शब्दहरू