सङ्गति

Romanized: sanggati, shanggati, shangati, sangati

मिल्ने वा जोरिने काम; मेलमिलाप; सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मिल्ने वा जोरिने काम; मेलमिलाप; सम्बन्ध।
२.
ठिक्क मेल खाने प्रक्रिया (लिङ्ग, वचन, पुरुष आदिको)।
३.
कुनै क्रमबद्ध कुरा; सिलसिला; प्रसङ्ग।
४.
सहवास; समागम।
५.
उपयुक्तताका दृष्टिले हुने भेला; सभा; सङ्घ।

सम्बन्धित शब्दहरू