सङ्गीति
Romanized: sanggiti, sanggeeti, shanggiti, sangeeti
सङ्गीतको संयोजन; स्वरको माधुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+गीति]
१.
सङ्गीतको संयोजन; स्वरको माधुरी।
२.
सङ्गीतशास्त्र।