सङ्गीत

Romanized: sanggita, sanggit, sanggeeta, shanggita

विशेषतः लय, ताल र वाद्यवादनका साथ गाइने गीत; स्वरतालयुक्त मधुर गायन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विशेषतः लय, ताल र वाद्यवादनका साथ गाइने गीत; स्वरतालयुक्त मधुर गायन।
२.
नृत्य, गीत र वाद्यवादनको मेल; गानाबजाना।
३.
बाजागाजा र नाच वा हाउभाउसहित गीत गाउने कला; गायनविद्या।
४.
सामूहिक गान; सहसङ्गीत।

सम्बन्धित शब्दहरू