सङ्गीतकार

Romanized: sanggitakaara, sanggitakaar, sanggitakara, sanggitakar

सुर वा लयअनुसार बाजाको धुन सृजना गर्ने व्यक्ति; वाद्यवादक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सङ्गीत+कार]

1
सुर वा लयअनुसार बाजाको धुन सृजना गर्ने व्यक्ति; वाद्यवादक।

सम्बन्धित शब्दहरू