सङ्गीतमार्तण्ड
Romanized: sanggitamaartanda, sanggitamaartand, sanggitamartanda, sanggitamartand
सङ्गीतका विशिष्ट विद्वान्; सङ्गीतभास्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सङ्गीतका विशिष्ट विद्वान्; सङ्गीतभास्कर।