सङ्घपति
Romanized: sangghapati, shangghapati, shanghapati, sanghapati
कुनै सङ्घको अगुवा वा अध्यक्ष; सङ्घको प्रमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै सङ्घको अगुवा वा अध्यक्ष; सङ्घको प्रमुख।