सङ्घवाद
Romanized: sangghavaada, sangghavaad, sangghavada, sangghawaada
देशमा केन्द्र र प्रान्त गरी दुई तहमा अधिकारको बाँडफाँट गरी शासन व्यवस्था गर्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देशमा केन्द्र र प्रान्त गरी दुई तहमा अधिकारको बाँडफाँट गरी शासन व्यवस्था गर्ने सिद्धान्त।
२.
समाज तथा राज्यअन्तर्गत विभिन्न सङ्घ, सङ्गठनको सञ्जाललाई महत्त्व दिने अवधारणा