सङ्घवृत्ति
Romanized: sangghavritti, sangghawritti, sanghavritti, shangghavritti
सङ्घका लागि गरिने सहयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सङ्घका लागि गरिने सहयोग।
२.
समूहमा मिलेर आर्जन पनि गर्ने जीवनयापन पनि गर्ने पारिपाटी।