एकावृत्ति
Romanized: ekaavritti, ekavritti, ekaawritti, ekawritti
एकपल्ट आवृत्ति गर्ने काम; कुनै पाठ एक पटक पढ्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत एक+आवृत्ति]
1
एकपल्ट आवृत्ति गर्ने काम; कुनै पाठ एक पटक पढ्ने कार्य।